जनमोर्चा र जसपाको समर्थनमा मुख्यमन्त्रीमा पृथ्वीसुब्बा गुरुङकाे पनि दाबी

पोखरा । नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखले आह्वान गरेको समयसिमा सक्किदै गर्दा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वसुब्बा गुरुङले पनि दावी पेश गरेका छन् ।

kf]v/f, @$ r}tM
/f;;nfO{ cGt/jftf{ lbFb} d’VodGqL u’?ª
sf]/f]gf efO/;sf] ;ªqmd0f /f]syfd Pj+ lgoGq0fdf eO/x]sf] k|of; ;DaGwdf /f;;nfO{ cGt/jftf{ lbFb} d’VodGqL Pjd sf]/f]gf /f]syfd, lgoGq0f, Joj:yfkg pRr:t/Lo lgb]{zg ;ldltsf ;+of]hs k[YjL;’Aaf u’?ª . t:jL/M xl/ afF:tf]nf÷/f;;

जनमोर्चाका कृष्ण थापा र जनता समाजवादी पार्टीको प्रदेश कमिटीको पत्रका आधारमा उनले दाबी पेस गरेका हुन । उनले दावी पेश गरेपछि नयाँ सरकार गठनमा अलमल हुने भएको छ । दुवैको दावीलाई अस्वीकार गदै संसद विघठन हुन सक्ने अनुमान गरिएको छ ।

 

शुक्रबार काँग्रेस प्रदेश सभाका संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलले आफनो पक्षमा बहुमत रहेको भन्दै मुख्यमन्त्रीका लागि दावी प्रस्तुत गरेका थिए । तर आज फेरी मुख्यमन्त्री गुरुङले दावी प्रस्तुत गरेपछि नयाँ सरकार गठनमा आंशका उब्जेको छ । उनलने २७ गते विश्वासको मत लिन असफल भएका थिए । सरकार बनाउन भन्दा पनि अर्को सरकार बनाउन नदिन र संसद विघटनतिर लैजान यो चलखेल भइरहेको विपक्षी गठबन्धनको बुझाई छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...