गण्डकी सरकारले कोरोनाबाट मृत्यु भएका परिवालाई ५० हजार दिने

पोखरा, असार १ गते । गण्डकी प्रदेश सरकारले गण्डकी प्रदेशका प्रत्येक स्थानीय तहलाई १ करोड बजेट छुट्याएको छ ।

गण्डकी प्रदेशकको आर्थिक वर्ष २०७८र७९ को बजेट प्रस्तुत गर्दै मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले कोरोना संक्रमणबाट मृत्यु भएकाका परिवारलाई ५० हजार दिने पनि उनले घोषणा गरे । कोभिड १९ का कारण अभिभावक गुमाएका बालबालिकालाई मासिक ५ हजार रकम उपलब्ध गराउने पनि मुख्यमन्त्री पोखरेलले बताए ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...