पोखरा, असार ५ गते । स्याङ्जामा खोलाले बगाउदाँ एक जनाको मृत्यु भएको छ । शनिबार अन्दाजी २ः३० बजेको समयमा स्याङ्जा पुतलीबजार नगरपालिका ४ राङकोष बस्ने वर्ष अन्दाजी ४५ को मनबहादुर थापालाई आधिखोला तर्ने क्रममा अचानक बगाएको थियो ।
खोलाले बगाएको जानकारी पाउने वित्तिकै प्रहरी पुगे थियो । प्रहरी टोलीले घटनाको विषयमा थप अनुसन्धान भइरहेको जनाएको छ ।