प्रधानमन्त्री देउवा लिए सपथ, चार मन्त्री नियूक्त

काठमाडौं, असार २९ गते । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीका रुपमा सपथग्रहण गरेका छन् । मंगलबार साँझ पाँचौपटक प्रधानमन्त्री प्रधानमन्त्रीको सपथग्रहण गरेका हुन । राष्टपति निवास सितल निवासमा पद तथा गोपनीयताको सपथ ग्रहण गरेपछि उनले ५ सदस्यीय मन्त्रिपरिषद् गठन गरेका छन् ।

बालकृष्ण खाँडले देउवा सरकारमा गृहमन्त्रीको जिम्मेवारी पाएका छन् ।नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्माले अर्थमन्त्रालय,नेकपा माओवादी नेतृ पम्फा भूसालले उर्जा मन्त्रालयको जिम्मेवारी प्राप्त गरेकी छन् । यता ज्ञानेन्द्रबहादुर कार्कीले कानून मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...