प्रधानमन्त्री देउवालाई भारतीय प्रम मोदीद्वारा बधाई

कठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवालाई भारततीय प्रधानमन्त्री नरेन्द्र मोदीले बाधई दिनु भएको छ । मोदीले ट्वीट मार्फत बधाई दिँदै प्रधानमन्त्री देउवाको सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभएको छ ।

साथै प्रम देउवाको कार्याकालमा दुई देशबीचका विशिष्ठ सम्बन्ध थप सुधार हुनुका साथै जनता जनताबीचको सम्बन्ध थप गहिराहीमा पुग्ने बताउनुभएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...