साउन ६ गते सार्वजनिक बिदा

पोखरा, साउन ४ गते ।सरकारले बकर इदमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ। सरकारले बुधबार साउन ६ गते सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

सोमबार बसेको मन्त्रिपरिषद बैठकले विदा दिने निर्णय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो ।नेपाल मुश्लिम संघले बकर इदमा बिदा दिन गृहमन्त्री बालकृष्ण खाँणलाई ज्ञापनपत्र बुझाएको थियो । संघको माग सम्वोधन गदै विदा दिने निर्णय भएको हो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...