ओलीले नियुक्त गरेका प्रदेश प्रमुख हटाइए, गण्डकीमा गुरुङ र लुम्बिनीमा शेरचन

काठमाडौं । सरकारले दुई प्रदेशमा नयाँ प्रदेश प्रमुख नियुक्तिका लागि सिफारिस गरेको छ ।मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले लुम्बिनीमा अमिक शेरचन र गण्डकी प्रदेशमा पृथ्वीमान गुरुङलाई नियुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो । उनीहर दुवैजना चितवनका हुन् ।

ओली सरकारले नियुक्त गरेका धर्मनाथ यादव र गण्डकीमा सीता पौडेलको ठाउँमा शेरचन र गुरुङलाई नियुक्त गर्न लागिएको हो ।शहिद हरिप्रसादका सन्तान पुराना राजनीतिज्ञ हुन ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...