पोखरा । नेपाली कांग्रेस पोखरा महानगरको सभापतिकोउम्मेदवार ज्योतीहमालले जिरोमा भेलाभई जिरो हुँदै सभागृहचोक हुँदैं बिपीचोकमागई बिपीको सालिकलाई माल्यारोपण गरी आर्शिबादलिई आफ्नो मनोनयनदर्ता गर्नु भयो । हमालले कांग्रेसले बिपीले नेपालीहरुको सपना साकार बनाउन स्थापना गरेको कांग्रेसमाअहिले उँहाको नितीलाई छोड्दै गएकाकारण कांग्रेस अहिले कमजोर बन्दै गएको र युवामहिलालाई समेट्न नसकेको कारणले उम्मेदवारी दिएको बताउनु भयो ।
समाजबाद, प्रजातन्त्र र राष्ट्रियताको उदेश्य पूरा गर्न अब सबै महामानबबिपीकोईराला गुटमा आउनुपर्ने हमालको जोड छ । २२औ शताब्दीमाबिपीको कांगे्रस बनाउनेसपनालाई मूर्तरुप दिनआफ्नाएजेन्डाका मतदाता संग राखेकोले आफनो एजेन्डाकालागिमतदानगर्न पार्टीकानेताकार्यकर्ताहरुलाई उहाँको आग्रह छ ।नेपालीकांग्रेसका नेताज्योतीहमालले आसन्न १४औं महाधिवेशनमापोखरा महानगरको सभापतिको उम्मेदवार दिनुको कारण “जहाँअत्याचार हुन्छ ! त्यहाँविद्रोह हुन्छ !” भन्दै महिलालाई अन्य पार्टिले मेयर, मन्त्रि, राष्ट्रपति बनाईसकेको तर कांग्रेसले स्थाननदिएकोे कारणले पनि राजनितीमाअझ सक्रियभएर लागेको बताउनु भयो ।
हमालले आफ्नो उम्मेदवारी गुटउपगुटलाई चिर्नकालागिभएको बताउँदै पार्टीभित्र देखिएका सकारात्मकपक्षलाई अझतिखार्ने, जनता र महिलाकाआवाजलाई महाधिवेशनमार्फत संस्थागतगर्ने र विचारको राजनीतिलाई प्रवद्र्धन गर्ने हेतुले महाधिवेशनमाहोमिनलागेको भनाई उहाँको छ ।
हमाललेराजनितीमामहिला र युवाकाआवाजबुलन्द गरी महिलालाई स्थापितगर्न आफु तयार भएको बताउदैं सांसद भईसकेकामहिला नेताहरुको अधिकार कटौतीभएको यो अवस्थामा साधारण महिलाहरुको राजनितीकअवस्था के होलाभन्दै ठुलो प्रश्नचिन्ह खडा गर्नु भयो ।नेपालीकांग्रेसलाई एक ढिक्का र एकीकृत पार्टीको रुपमा अगाडि बढाउनुपर्ने बताउदैं नेपालीकांग्रेसभित्र गुट र उपगुटको जुन राजनीति छ त्यसले नेपालीकांग्रेसलाई दिनप्रतिदिनकमजोर बनाउँदै लगेको उहाँको भनाई छ । जबजबकांग्रेसकमजोर हुन्छ तबतब देश पनि समस्यामा पर्ने हुदाँयो समस्याबाट मुक्तगर्ने चिन्तनमाआफु रहेको र त्यसलाई चिर्न तत्पर भएको उनले बताउनुभयो । ज्योतीले आफु सबैको साझाउम्मेदवार भएको उल्लेख गर्नु भयो ।
हमालनन्द ईन्टरटेनमेन्टले आयोजना गरेको आमाहरुको ब्युटि पेजेन्ट सुपरममको पहिलो बिजेता हुनुहुन्छ ।
पोखरा महानगरको सभापतिमाउम्मेदवारी घोषणा गरेकीज्योतीहमाल स्कुलले जिवनदेखि राजनीतिमानिरन्तर सक्रिय हुनुहुन्छ । नेपाल सांस्कृतिक संघको सस्थांपक केन्द्रिय सदस्य , नेपाललोकतान्त्रिकललितकला संघको केन्द्रिय सदस्य , नेपालीकांग्रेस कास्की काठमाण्डौं सम्पर्क समितिको सदस्य ,फाईन आर्टस यातायातप्रा. लीको अध्यक्ष , नगेन न्युजपब्लिकेशनप्रा .लीको अध्यक्ष , कलाक्रान्तिमासिकपत्रिकाको प्रधान सम्पादक , रेडियो जननी ९०.६को सम्वादाता र समाचार वाचिका , पत्रकारिताजगतमाकरिब १५ वर्ष कामगर्नु भएकोहमालनेपाल प्रेस युनियनकाठमाण्डौंको कार्यकारी सदस्य, नेपाल प्रेस युनियनकास्कीको सहसचिव र क्रियाशिलमहिलापत्रकार कास्कीको उपाध्यक्ष हुनुहुन्छ ।आर आर क्याम्पस ईकाई सदस्य काठमाण्डौं, मेचिमहाकालीबुहारी सयुक्तआवाजकास्कीको सचिव, हाईकर्स क्लब नेपालको सचिव, ठकुरी युवा परिवार कास्कीको उपाध्यक्ष, दर्शन बचत तथा ऋण सहकारीको सह सचिवलगाएतविभिन्न सामाजिक सघंसस्थामा सग्लंन हुनुहुन्छ ।