राष्ट्रपति सीद्वारा सांघाई सहयोग सङ्गठन मार्फत् विश्व शान्ति र समृद्धिका पक्षमा लाग्न आग्रह

चिनियाँ राष्ट्रपति सी चिनफिङले शुक्रबार सांघाई सहयोग सङ्गठन (एससीओ) को बैठकलाई सम्बोधन गर्दै निकटका समुदाय बीच साझा भविष्य निर्माण आग्रह गर्नुभएको छ। उहाँले सांघाई सहयोग सङ्गठन मार्फत् विश्वको स्थायी शान्ति र साझा समृद्धिमा ठूलो योगदान दिन जोड दिनुभएको छ।
राष्ट्रपति सीले भिडियो लिंक मार्फत् एससीओको राष्ट्र प्रमुखहरूको परिषद्को २१ औं बैठकलाई सम्बोधन गर्दै यस्तो टिप्पणी गर्नुभएको हो।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...