अमेरिकाको मेरिल्याण्ड राज्यमा बुधबार दिउँसो गोली चल्दा एक जनाको मृत्यु भएको छ भने अन्य ६ जना घाइते भएका छन् ।
घाइतेको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । पीडित सबै वयस्क पुरुष रहेका छन् ।
पीडित सबै वयस्क पुरुष हुन् । बन्दुकको गोली लागेर घाइते भएका पाँच जना घाइतेहरूलाई उपचारको लागि क्षेत्रीय अस्पतालहरूमा पुर्याएको छ। घटना बारे थप अनुसन्धान जारी छ।
