जुम्लामा पहिरोमा पुरिएर ५ जनाको मृत्यु, २ जना बेपत्ता

काठमाडौं । जुम्लाको कनकासुन्दरी गाउँपालिका वडा नम्बर ५ मा पहिरोमा पुरिएर ५ जनाको मृत्यु भएको छ ।

प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केसरीका अनुसार २ जना बेपत्ता छन्, २ जनाको गम्भीर अवस्थामा उद्धार गरिएको छ । उनीहरूलाई अस्पतालतर्फ पठाइएको र घटनाको विस्तृत जानकारी आउन बाँकी छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...