कपिलवस्तु–२ मा कांग्रेस र एमालेबीच कडा टक्कर, कांग्रेसका आचार्य अघि

कपिलवस्तु क्षेत्र नम्बर–२ मा नेपाली कांग्रेसमा उम्मेदवार सुरेन्द्रराज आचार्यले अग्रता लिइरहेका छन् । अहिलेसम्म आचार्यले ३२ हजार ५४३ मत प्राप्त गरेका छन् । उनलाई पछ्याउँदै एमालेका बृजेश कुमार गुप्ताले ३२ हजार ५२० मत प्राप्त गरेका छन् । आचार्य र गुप्ताको मतान्तर २३ मात्र रहेको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...