कुस्माकाे दुर्लुङमा जिप दुर्घटना, दस घाइते

पाेखरा, कार्तिक ९ गते । कुस्मा नगरपालिका दुर्लुङ चोकमा जिप दुर्घटना भएको छ ।

१० जना सवार रहेको ना १ ज ५४३१ नम्बरको जिप ब्रेक फेल भएर सडक किनारामा  दुर्घटना भएको ट्राफिक कार्यालय पर्वतका प्रमुख सुमन न्युरेले जानकारी दिएकाे प्रत्यक्षदर्शी कृष्ण सुवेदीले जानकारी दिए ।

 

 

बागलुङ देखि चितवनका लागि हिडेको जिपमा रहेका सबै यात्रुको अवस्था सामान्य रहेको न्युरेले जानकारी दिनुभयो।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...