पाेखरा,असार २८ गते ।नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वकाे सरकार ढले लगत्तै राष्ट्रपति रामचन्द्र पाैडेलले सरकार आह्वान गरेका छन ।
उनले दुई वा दुई दलकाे समर्थनमा संविधानकाे धारा ७६ काे उपधारा २ अनुसार सरकार गठन आह्वान गरे लगत्तै एमाले अध्यक्षलाई ओलीलाई प्रधानमन्त्री दावी गर्न काँग्रेस र एमाले राष्ट्रपति निवास पुगेका छन ।
अहिले ९:१५ बजे नै प्रधानमन्त्री दावी गर्न ओली सहित काँग्रेस सभापति शेरबहादुर देउवा सहितका नेता राष्ट्रपति रामचन्द्र पाैडेल निवास पुगेका हुन।सम्भवत आजै एमाले अध्यक्ष ओेली प्रधानमन्त्री नियुक्त हुने सम्भावना रहेकाे छ ।