
अधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा शान्त बहादुर थापा, प्रथम उपाध्यक्षमा सूर्य बहादुर बानियाँ, द्धितिय उपाध्यक्षमा दिनेश सुनार, महासचिवमा सन्तोष कार्की, कोषाध्यक्ष जयराम आचार्य, सचिवमा विष्णु कुमार गुरुङ, सह कोषाध्यक्षमा शिव थापा निर्वाचित भएका छन ।
साधारण सभाले आगामी कार्यकालका लागि संस्थागत गतिविधिहरूलाई थप प्रभावकारी बनाउने र सामाजिक तथा विकास निर्माणका अभियानलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ ।