रेल्वे कम्पनीका महाप्रबन्धक भट्टराईले दिए राजीनामा

काठमाडौं, साउन २७ गते । नेपाल रेल्वे कम्पनी लिमिटेडका महाप्रबन्धक गुरुप्रसाद भट्टराईले राजीनामा दिनुभएको छ । १३ महिनाअघि केपी शर्मा ओली नेतृत्वको सरकारले नियुक्त गरेको भट्टराईले बुधबार दिउँसो राजीनामा दिनुभएको हो ।

भट्टराईलाई शेरबहादुर देउवा नेतृत्वको सरकारले साउन १९ गते स्पष्टीकरण सोधेको थियो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...