पोखराको महेन्द्रपुलमा सडक भास्सियो (फोटो फिचर)

पोखरा, भदौ ७ गते । पोखराको मुख्यबजार महेन्द्रपुलमा सडक भासिएको छ । सोमबार साँझदेखि परेको अविरल वर्षासंगै सडकमा भासिएर भ्वांग परेको हो ।

भासिएर भ्वांग परेपछि पोखरा महागनरपालिकाको सरसफाई शाखाका कर्मचारीले रातारात पुरेका छन् । मुख्य सडक र फुतपाथमा सवारी र बटुवा हिडन नमिल्ने गरी भासिएर भ्वांग परेको थियो । मध्यराती साँढे १२ बजे महाहनगरले भ्वांग पुर्न लगाएको हो ।

तस्विरः हर्क गायक

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...