एमाले दशौँ महाशिवेशनमा बन्द सत्र सुरु, सर्वसम्मत नेतृत्व चयनमा सकस

पोखरा, मंसिर ११ गते ।नेकपा एमालेको १०औँ महाधिवेशनको दोश्रो दिन आज बन्द सत्र सुरु भएको छ ।झण्डै पाँच घण्टापछि बन्द सत्र सुरु भएको हो । सर्वसम्मत नेतृत्व चयन गर्ने प्रयास स्वरुप बन्द सत्र ढिलो भएको हो ।

चितवनको होटल सेभेन स्टरमा निर्धारित समायभन्दा पाँच घण्टा ढिलो गरी बन्दसत्र सुरु भएको हो । बन्दसत्रको सञ्चालन महासचिव ईश्वर पोखरेलले गर्नुभएको छ ।

बन्द सत्रमा विदेशी पाहुनाहरुले शुभकामना मन्तब्य राखिरहनु भएको छ । महाधिवेशनले सर्वसम्मत नयाँ नेतृत्व चयनको प्रयास भएपनि त्यो सम्वभव नहुने देखिएको छ । ओली निकटकै नेताहरुवीच नेतृत्वमा रस्साकस्सी रहेकाले सर्वसम्मत हुने सम्भावना कम देखिएको बताइएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...