नेपाली कांग्रेसको महामन्त्री पदको जारी मतगणनामा गगन थापा र विश्वप्रकाशको अग्रता जारी रहेको छ ।
नेपाली कांग्रेस महामन्त्रीको ताजा मत परिणाम १६९५ मतगणनामा गगन कुमार थापा ११५५ प्रकाश शरण महत ५५४ प्रदिप पौडेल ६१८ मिनेन्द्र रिजाल २९६ राजाराम कार्की ५३ विश्व प्रकाश शर्मा ७४१