कांग्रेस महामन्त्रीमा गगन र विश्वप्रकाश निर्वाचित

नेपाली काँग्रेसको महामन्त्रीको मतगणना सम्पन्न भएको छ । मतगणना अनुसार गगन थापा र विश्वप्रकाश शर्मा विजयी भएका छन् । तर अन्तिम परिणाम सार्वजनीक हुन बाँकी छ ।काठमाडौंमा सम्पन्न १४औं महाधिवेशनमा महामन्त्रीका लागि ६ जनाले उम्मेदवारी दिएका थिए । उनीहरुमध्ये गगन र विश्वप्रकाश निर्वाचित भएका छन् ।

यद्यपि निर्वाचन समितिले आधिकारिक रुपमा घोषणा गरिसकेको छैन ।गगन, शेखर कोइराला र विश्वप्रकाश, प्रकाशमान सिंहको प्यानलबाट उम्मेदवार बनेका थिए ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...