राष्ट्रपति विद्यादेवी भण्डारीलाई कोरोना संक्रमण पुष्टि

राष्ट्रपति विद्यादेवी भण्डारीलाई कोरोना संक्रमण पुष्टि भएको छ । त्रिवि शिक्षण अस्पतालका अनुसार राष्ट्रपति भण्डारीलाई कोरोना संक्रमण पुष्टि भएको हो । चिकित्सकहरुका अनुसार उनको स्वास्थ्यमा अहिले केही सुधार देखिएको छ । राष्ट्रपति भण्डारीलाई अस्वस्थ भएपछि असोज २२ गतेबाट त्रिवि शिक्षण अस्पतालमा भर्ना गरेर उपचार थालिएको थियो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...