नवौं राष्ट्रिय खेलकुदप्रतियोगिताअन्तर्गत पुरुषह्याण्डबलमाबागमतीले जितदर्ता गरेको छ। पोखरा रंगशालास्थितबहुउद्देश्यीयकभर्ड हलमाभएको खेलमाबागमतीले आफ्नो दोस्रो खेलमामधेश प्रदेशमाथि २१–१३ को जितनिकालेको हो।
बागमतीकालागि सोनाम राकेश शेर्पाले सर्वाधिक ५ गोल गरे। पहिलो खेलमा विभागीय आर्मीसँग ८–४३ ले हार व्यहोरेको बागमतीले यो जितसँगै महत्वपूर्ण ३ अंक जोडेको छ । लगातार दोस्रो खेल हारेको मधेश भने अंक विहीन छ । मधेशले पहिलो उद्घाटन खेलमा १३–६६ ले हार व्यहोरेको थियो ।