पाेखरा ।पर्वतबाट प्रतिनिधि सभा सदस्य पदमा नेकपा एमालेका पदम गिरी निर्वाचन भएका छन ।
आज विहान सम्पन्न मतगणना अनुसार आफ्ना प्रतिद्वन्द्वि नेपाली काँग्रेसका अर्जुनप्रसाद जाेशिलाई २२६३ मतकाे अन्त
रले पराजित गरेका हुन । गिरीले २९८७२ ल्याउदा उनका प्रतिस्पर्धि जाेशीले २७६०९ मत ल्याए।
सम्बन्धित खवर
टिप्पणिहरु