प्रधानमन्त्री प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी ओलि वीच आज बिहान प्रधानमन्त्री निवास वालुवाटारमा भेट भएकाे छ ।भेटमा मन्त्रा्त्रा बाडफाट, साझा कार्यक्रम लगायतका विषयमा छलफल भएकाे प्रधानमन्त्रीकाे सचिवालयले जनाएकाे छ ।सत्ता गठबन्धनका शिर्ष नेतावीच हिजाे बैठक बसेकाे थियाे ।
