गण्डकीका मुख्यमन्त्री अधिकारीले गरे पदभार ग्रहण

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सपथ ग्रहण लगत्तै पदभार ग्रहण गर्नुभएकाे छ ।मुख्यमन्त्री कार्यालयमा पुगेर पदभार ग्रहण गर्नुभएकाे हाे ।पदभार ग्रहणपछि संक्षिप्त भनाई राख्दै सेवा प्रवाहलाई प्रभावकारी बजनाउदै धेरै दिन भिडभाड नगर्न अनुराेध गरेका छन ।उनले सोमबारै सपथग्रहण गरेका हुन ।

नवगठित मन्त्रिपरिषदमा एमालेबाट स्याङ्जाकी सीता सुन्दास, माओवादी केन्द्रबाट तनहुका हरि चुमान र राप्रपाबाट पञ्चराम गुरुङ  मन्त्री नियुक्त भएका छन् । उनीहरुको मन्त्रालय भने तोकिएको छैन ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...