पाेखरा, माघ १६ गते ।आज सहिद दिवस ।सहिदकाे सम्झना गरेर मनाइएकाे छ ।पाेखरामा पनि सहिदको सम्झना गरेर मनाइएकाे छ।
गण्डकी प्रदेशमा मुख्यमन्त्री खगराज अधिकारी सहित मन्त्रीहरु पाेखराकाे सहिदचाेकमा रहेकाे सहिद स्तम्भ पुगेर श्रद्धाञ्जली ब्यत्त गरे ।
सहिद चाेकमा रहेकाे सहिद स्तम्भमा पुष्पहार सहित श्रद्धाञ्जली अर्पण गरिएको छ ।गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सहिदले देखाएकाे बाटाे अबलम्वन गर्दै समृद्ध नेपाल निर्माणको संकल्प गर्नुपर्ने बताए ।