“लालीगुराँस वृक्षारोपण कार्यक्रम ” गुराँस फुलाउ पर्यटक बोलाउ”

पाेखरा, साउन १९ गते ।”लालीगुराँस वृक्षारोपण कार्यक्रम  गुराँस फुलाउ पर्यटक बोलाउ” “”हाम्रो अभियान आगन्तुकको प्रोत्साहन” गरिएको छ ।

पोखरा महानगरपालिका वडा नं ११ स्थिति पवित्र भूमि पर्यटकीय क्षेत्र काहुँ डाँडा धरहरा परिसरमा धारापानी सामुदायिक वन उपभोक्ता समितिको रोहबर तथा सहयोगी संस्थाहरू १. हट फर अर्थ फाउन्डेसन २. लायन्स क्लब अफ मर्दी हिमाल र ३ वैदेशिक रोजगार शाखा संरक्षण सङ्घ कास्की को सहयोग र अभियन्ता ढाकाराम लामिछानेको लागि गुराँस फुलाउ पर्यटक बोलाउ हाम्रो अभियान आगन्तुकको प्रोत्साहन भन्ने नाराका साथ धारापानी सामुदायिक वन उपभोक्ता समितिलाई संरक्षणको जिम्मेवारी सम्हाल्ने गरी राष्ट्रिय फूल लालीगुराँसको बिरुवा कार्यक्रमको अध्यता बैदेशिक रोगार शाखा संरक्षण संघ गण्डकी प्रदेशका अध्यक्ष सुजन श्रेष्ठ, प्रमुख अतिथि वडा नम्बर ११ का जनप्रतिनिधि विष्णुप्रसाद घिमिरे अतिथि सामुदायिक वनका अध्यक्ष कुमार क्षेत्री, , हटफर अर्थ अध्यक्ष : पवन पाठक , लायन्स क्लब अफ मर्दी हिमालका अध्यक्ष :  रमेश कुमार गुप्ता लगायत विभिन्न संस्थाका प्रतिनिधिज्यूहरू उपभोक्ता सदस्यज्यूहरूको सहभागितामा ५५ वटा लालीगुराँसका विरुवा वृक्षारोपण कार्यक्रम सम्पन्न भयो।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...