
सुन्दर पर्यटकीय केही आकर्षक गन्तब्य निर्माणका लागि रश्मीको विजयको लागि आतुर छौँ। भरत पोखरीलाई अब डेस्टिनेसन प्याराडाइज बनाउनेतर्फ हामी दृढ संकल्पित छौ त्यो काम आचार्य बाट संभब छ अर्का स्थानिय शान्ति आचार्यले जिकिर गरिन ।
सुझाव ग्रहण गर्दै उम्मेदवार आचार्यले जन्म ठाउँको अपार साथले आफ्नो बिजय सुनिश्चित भैसकेको भन्दै सबैका साथले अब्बल जनप्रतिनिधि भएर काम गर्ने प्रतिबद्धता व्यक्त गरे।स्थानियहरूको उत्साहपूर्ण सहभागीतामा सुझाव लिन सक्रिय उम्मेदवार आचार्य बिद्यार्थी राजनितिबाट उदाएका कुशल ,इमान्दार र बौद्धिक छवि भएका उम्मेदवारको परिचय बनाएका ब्यक्ति हुन।