पाेखरा-२८ कालिकामा स्कुल बस दुर्घटना,सबैकाे उद्वार

पाेखरा,असाेज २३ गते ।पोखरामा स्कुल बस दुर्घटना : १९ जनाको उद्धार, १६ जना विद्यार्थी
पोखरा ।

पोखरा महानगरपालिका–२८ माझठानाबाट विद्यार्थी लिएर कालिका बोर्डिङ स्कुलतर्फ आउँदै गरेको स्कुल बस ओख्लेमा दुर्घटना हुँदा बसमा सवार १९ जनाको उद्धार गरिएको छ।
बसमा सवार १९ जनामध्ये १६ जना विद्यार्थी रहेको प्रहरीले जनाएको छ।

 

उद्धार गरिएका सबै १९ जनालाई अस्पताल पुर्‍याइएको कास्की प्रहरीका सूचना अधिकारी वीरेन्द्र पासवानले जानकारी दिए।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...