विश्वासको मतको पक्षमा मतदान गर्न एमालेको ह्विप

काठमाडौं, वैशाख २७ गते । सत्तारुढ नेकपा एमालेले आज हुन गइरहेको प्रतिनिधिसभाको विशेष अधिवेशनमा विश्वासको मतको पक्षमा मतदान गर्न ह्विप जारी गरेको छ ।


नेकपा एमाले संघीय संसदीय दलको कार्यालयले प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीले  दिउँसो १ बजे संविधानको धारा १०० को उपधारा ९१० बमोजिम विश्वासको मत लिनुहुने हुँदा उक्त बैठकमा अनिवार्य उपस्थित भई विश्वासको मतको प्रस्तावको पक्षमा मतदान गर्न सबै सदस्यलाई सूचित गराएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...