पोखरामा एकै पटकमा थपिए ७१ संक्रमित

पोखरा, कात्तिक ३ गते ।पोखरा महानगरमा एकै पटकमा ७१ कोेरोना संक्रमित थएिका छन् । क्षयरोग उपचार केन्द्र, पोखरामा गरिएको परिक्षणमा गण्डकी प्रदेशमा नयाँ ७१ जना संक्रमितहरु थपिएका छन् ।

छ्र चरक मेमोरियल अस्पताल पोखराका ५ जना संक्रमितको सोहि अस्पतालबाट नमुना संकलन भएको हो भने अन्य संक्रमित सबैजना कन्ट्याकट्रेसिङबाट पहिचान हुनुभएको हो । सबै संक्रमितहरुलाई आईसोलेसनमा ब्यबस्थापन गर्ने तयारी भैरहेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...