कोरोना संक्रमणबाट कुश्माका एक पुरुषको मृत्यु

पोखरा, कात्तिक १३ गते । गण्डकी प्रदेशमा थप एक जनाको ज्यान गएको छ । कोरोना संक्रमणका कारण कुश्मा नगरपालिका ६ का ५५ बर्षीय पुरुषको निधन भएको हो ।

कोरोना संक्रमित पुरुषको बिहिबार बिहान ६ः१५ बजे चरक मेमोरियल अस्पताल पोखराको आईसियुमा उपचारका क्रममा निधन भएको हो । उहाँमा बुधबार कोरोनाको संक्रमण पुष्टि भएको थियो ।योसंगै गण्डकी प्रदेशमा कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या ७२ पुगे
को छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...