एकै पटकमा पोखरा महानगरका ६९ सहित गण्डकीमा ७५ संक्रमित थपिए

पोखरा, कात्तिक १९ गते । गण्डकी प्रदेशमा एकै पटकमा ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

 

स्वास्थ्य निर्देशनालय गण्डकीले बुधबार दिउँसो जारी गरेको विज्ञप्तिमा गण्डकीका तीन जिल्लामा ७५ जना संक्रमित थपिएको जनाएको छ ।

नवलपरासी, लम्जुङ, पर्वत, स्याङजा र तनहुँमा गरी सात जना थपिएका हुन् । थपिका मध्य पोखरा महानगरपालिकाका मात्रै ६९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्याङजाका चार जना र तनहुँ व्यासका दुई जना रहेका छन् ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...