पूर्वी चीनमा विद्युतीय ट्राईसाइकल खाल्डोमा खस्दा ६ जनाको मृत्यु

पूर्वी चीनको आन्हुइ प्रान्तको बोझाउ शहरको छियाओचेङ जिल्लाको लिडे टाउनको एउटा गाउँमा आइतबार एक विद्युतीय ट्राईसाइकल खाल्डोमा खस्दा छ जनाको मृत्यु भएको स्थानीय अधिकारीहरूले बताएका छन्। दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रदेश आपतकालीन व्यवस्थापन विभागले जनाएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...