बुढानीलकण्ठको १ नं. वडामा एमालेको प्यानल निर्वाचित

३१ वैशाख, काठमाडौं । बुढानीलकण्ठ नगरपालिकाको वडा नं. १ का सबै पदमा एमाले उम्मेदवार निर्वाचित भएका छन् । वडाध्यक्षमा एमाले उम्मेदवार सुरेन्द्र लामा निर्वाचित भएका छन् ।

वडा सदस्यमा एमाले उम्मेदवारहरु नविन श्रेष्ठ र बुद्धिमान लामा निर्वाचित भए । महिला सदस्यमा चिण्डीका रैला निर्वाचित भइन् । दलित महिला सदस्यमा एमालेबाट शर्मिला नेपाली निर्वाचित भइन् ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...