सुनको भाउ घट्ने क्रम जारी, बिहीबार कतिमा हुँदैछ कारोबार

अाज सुनको भाउ तोलामा ३०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला ३०० रुपैयाँले घटेर ९२ हजार ५०० रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९२ हजार रुपैयाँ निर्धारण भएको छ । अाज चाँदीको भाउ भने तोलामा ५ रुपैयाँले बढेर ११ सय ८० रुपैयाँ कायम भएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...