काठमाडौं, माघ ३ गते । पर्वत जिल्लाबाट पहिलाे पटक संघीय सरकारकाे मन्त्रीपरिषदमा मन्त्री बनेकादछन पदम गिरी । उनी स्वास्थ्य तथा जनसंख्या मन्त्री बनेका हुन ।
सत्ता गठबन्धनमा भएको भागबन्डामा एमालेको भागमा स्वास्थ्यसहित ८ वटा मन्त्रालय परेका थिए ।