सबै मन्त्रीले लिए सपथ,यस्तो छ २२ सदस्यीय मन्त्रिपरिषद(को कुन मन्त्री)

काठमाडौं । केपी शर्मा ओली नेतृत्वको सरकारमा १९ मन्त्रीले शपथ लिएका छन्। राष्ट्रपति रामचन्द्र पौडेलबाट नवनियुक्त मन्त्रीहरूले शपथ लिएका हुन्।ओली नेतृत्वको सरकारमा कांग्रेस, एमाले, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टीले आफ्ना मन्त्री सरकारमा पठाएका छन्।

यसअघि प्रधानमन्त्री ओलीसहित उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंह र उपप्रधान तथा अर्थमन्त्री बनेका विष्णु पौडेलले शपथ लिएका थिए।योसँगै ओली नेतृत्वमा २२ सदस्यीय मन्त्रिपरिषद् बनेको छ ।

यस्तो छ ओली क्याबिनेट

प्रकाशमानस् उपप्रधानमन्त्री तथा शहरी विकासमन्त्री

विष्णु पौडेलस् उपप्रधानमन्त्री तथा अर्थमन्त्री

पृथ्वी सुब्बा गुरुङस् सञ्चारमन्त्री

रमेश लेखकस् गृहमन्त्री

शरदसिंह भण्डारीः श्रम, रोजगार तथा सामाजिक सुरक्षा

डा। आरजु देउवा स् परराष्ट्रमन्त्री

प्रदीप यादवः खानेपानीमन्त्री

बलराम अधिकारीः भूमि व्यवस्था मन्त्री

दामोदर भण्डारीः उद्योग मन्त्री

नवलकिशोर शाहः महिला तथा बालबालिकामन्त्री

देवेन्द्र दाहालः भौतिक पूर्वाधारमनत्री

तेजुलाल चौधरीः युवा तथा खेलकुदमन्त्री

प्रदीप पौडेलस् स्वास्थ्य तथा जनसंख्यामन्त्री

अजय चौरसियाः कानूनमन्त्री

बद्रीप्रसाद पाण्डे, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री

रामनाथ अधिकारी कृषिमन्त्री

विद्या भट्टराईः शिक्षामन्त्री

मानवीर राईः रक्षामन्त्री

दिपक खड्काः उर्जा

राजकुमार गुप्ताः संघीय व्यवस्थामन्त्री

ऐनबहादुर शाही ठकुरीः बनमन्त्री

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...