लेखनाथको गुदेतालमा डुबेर ६ वर्षिय बालकको मृत्यु

पाेखरा, साउन ४ गते ।पाेखरामा डुबेर ६ बर्षिय बालकको मृत्यु  भएकाेछ ।

शुक्रबार दिउँसो लेखनाथमा रहेकाे गुदेतालमा डुबेर लमजुङ घर भइ पोखरा बस्ने ६ वर्षी सचिन परियारको मृत्यु भएको प्रहरीले जनाएको छ ।

 

बुवासँग माछा मारेर हेर्न गएको बेला अचानक तालमा खसेर मृत्यु भएको कास्की प्रहरीले  जानकारी दिएकाे हाे ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...