बागलुङमा जीप दुर्घटना, गाँउपालिका उपाध्यक्ष सहित तीन जनाको मृत्यु

पोखरा । बागलुङभा भएको जीप दुर्घटनामा गाँउपालिका उपाध्यक्ष सहित तीन जनाको मृत्यु भएको छ । गलकोट नगरपालिका वडा नं. २ घुङखानीमा भएको दुर्घटनामा गाँँउपालिका उपाध्यक्षसहित ३ जनाको मृत्यु भएको हो ।

दुर्घटनामा रुकुमपुर्वको पुथा उत्तरगंगा गाउँपालिकाकी उपाध्यक्ष भूपेन्द्रा बुढामगरसहित ३ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।

 

बागलुङमा डीएसपी विजय यादवले शव फेला परेको मध्ये एकजना गाउँपालिका उपाध्यक्षको भएको प्रहरीले बताएको छ । विस्तृत विवरण आउन बाँकी रहेको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...