पोखरा । पोखरा उद्योग वाणिज्य संघको नयाँ नेतृत्व छनोटका लागि भएको मतदान सकिएको छ ।

मतदानमा करिब ७ सय जना अनुपस्थित भए । मतगणना आइतबार बिहान ८ बजेटबाट सुरु गरिने निर्वाचन मण्डलले जनाएको छ ।
संघको अध्यक्षमा अर्जुन पोखरेल र गोकर्ण कार्की चुनावी मैदानमा छन । पाखरेल प्यानल सहित चुनावी मैदानमा थिए भने कार्की एक्लै चुनावी प्रतिष्पर्धामा छन् ।