पाेखरा उद्योग वाणिज्य संघको सदस्यमा पौडेल मनोनित

पोखरा ।पोखरा उद्योग वाणिज्य संघको कार्यसमिति सदस्यमा युवा व्यवसायी मनोहरि पौडेललाई मनोनित गरिएको छ ।


संघका नवनिर्वाचित अध्यक्ष गोकर्ण कार्कीले ंघको विधानको व्यवस्था बमोजिम पौडेललाई कार्यसमिति सदस्यमा मनोनित गरेका हु न्।टुईन्स कलेक्सन बुद्घ बिशाल बजारका सञ्चालक पौडेल बुद्घ बिशाल बजार व्यापरिक एशोसियसनका प्रवक्त्ता समेत हुन ।

 

पत्रकार समेत रहेका पौडेल विभिन्न संघ संस्थामा समेत आवद्ध रहेका छन् । पौडेल त्रिलोकेश्वर शिव मन्दिर सेवा समिति पोखरा २८ को अध्यक्ष शितल युवा क्लव पोखरा १२ को सल्लाहकार जु त्ता व्यवसायी समिति कास्कीको प्रस संयोजक कास्की बडिबिल्डिङ एण्ड फिटनेश एसोशिएसनको प्रेस ंयोजक सुर्केमैदान सिर्जनशील क्लव पोखरा २८ को संस्थापक अध्यक्ष समेत रहेका छन् ।

 

पोखरा उद्योग वाणिज्य ंघको सदस्यमा पौडेल मनोनित
पोखरा,२५ कात्तिक ।पोखरा उद्योग वाणिज्य ंघको कार्यसमिति सदस्यमा युवा व्यवसायी मनोहरि पौडेललाई मनोनित गरिएको छ ।संघका नवनिर्वाचित अध्यक्ष गोकर्ण कार्कीले ंघको विधानको व्यवस्था बमोजिम पौडेललाई कार्यसमिति सदस्यमा मनोनित गरेका हु न्।

 

टुइन्स कलेक्सन बुद्घ बिशाल बजारका सञ्चालक पौडेल बुद्घ बिशाल बजार व्यापरिक एशोसियसनका प्रवक्तासमेत हुन्। पौडेल त्रिलोकेश्वर शिव मन्दिर सेवा समिति पोखरा २८ को अध्यक्ष शितल युवा क्लव पोखरा १२ को सल्लाहकार जु त्ता व्यवसायी समिति कास्कीको प्रेस संयोजक कास्की बडिबिल्डिङ एण्ड फिटनेश एसोशिएसनको प्रेस छन् ।

 

पोखरा उद्योग वाणिज्य ंघको कार्यसमिति सदस्यमा चयन भएका पौडेलले ंघको ंस्थागत विकास र उद्योगी व्यवसायीको हकहितका लागि काम गर्ने प्रतिबद्धता जाहेर गरेका छन । अध्यक्ष कार्कीले उनलाई पद तथा गोपनियताको सपथ ग्रहणसमेतगराइसकेका छन् ।
ंघको विधान अनुसार साधारण सदस्यमध्येबाट ४ जनालाई अध्यक्षले मनोनित गर्न पाउने व्यवस्था छ ।

 

अध्यक्ष काकेिले यसअघि सोवित पौडेल, कमलबहादुर सुनार र नवीन पौडेललाई मनोनित गरिसकेका छन् । ंघको विधान २०६५९ पहिलो ंशोधन २०७२० को परिच्छेद ६ को धारा ६।१ को ‘डु ले प्रदान गरेको अधिकार प्रयोग गर्दै उनीहरुलाई अध्यक्ष कार्कीले मनोनित गरेका हुन् । पौडेलको यो मनोनयसँगै पोखरा उद्योग वाणिज्य ंघको कार्यसमितिले पूर्णता पाएको छ ।

 

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...