काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाह काठामाडौ उडेका छन् । उनी समिट एयर मार्फत काठमाडौ उडेका हुनु । आधा घण्टामा त्रिभवुन विमानस्थलमा उत्रने छन् ।
उनलाई पोखरा विमानस्थलमा विदाई गरिए थियो । उनको विदाईमा उनका समर्थहरु पोखरा विमानस्थलमा विदाईका लागि पुष्प गुच्छा लिएर बसेका थिए । उनी करिव एक महिनादेखि पोखरामा बसेका थिए भने उनी यहाँ रहदाँ विभिन्न शक्तिििपठहरुको दर्शनमा समेत पुगेका थिए ।
पोखराको विन्ध्यवासिनी, बागलुं कालिका, केदारेश्वर महादेव मन्दिरमा दर्शन गरेका थिए । राजा फर्कान भन्दै पोखरामा दिनहुँ कार्यक्रम समेत भैरहेका थिए । उनको स्वागतमा काठमाडौमा समेत समर्थकहरु विमानस्थल पुगेका छन् ।