मलेसियाको माछा मार्ने गाउँको रुपमा चिनिएको सिङ्गापुर अहिले एसियाको बाघ बन्याे

छिटो छिटो विकासका लागि प्रजातान्त्रिक निरंकुशता र विकासको लागि निरंकुशता कुन रोज्ने त्यो निर्णय गर्ने अधिकार विकासको महत्वपूर्ण अभियान्ता (नायक)सरकारले लिने निर्णय नै हो।

सिंगापुरले विकासका लागि प्रजातान्त्रिक निरंकुशता अपनाएको थियो।त्यसको नेतृत्व सिङ्गापुरका राष्ट्रपति पार्क चुङ्ग ही ले गरेका थिए।सन् १९६१ को सैनिक विद्रोह गरेर चुनाव पश्चात राष्ट्रपति बनेका पार्क चुङ ही ले मलेसियाको माछा मार्ने गाउँ भनेर चिनिएको देसलाई १८ वर्षको उनको राष्ट्रपतिको कार्यकालमा प्राकृतिक श्रोत विहिन देसलाई मानव स्रोत को देश बनाएर एसियाकै बाघ बनाए।

 

 

९० को दसकलाई खोज र श्रीजनामा आधारित अर्थतन्त्र र सन् २००० लागि सोचमा र ज्ञानमा आधारित अर्थतन्त्रमा जाऊ भनेर विकासको लागि एजेण्डा दिए ।तर उनी आफ्नै मित्र द्वारा सन् १९७९ मा मारिएका थिए। नेतृत्व गर्नेको बोली र शैलीलाई उनी पछिको सिङ्गापुरको नेतृत्वको पनि साथ रह्यो र आर्थिक विकासमा व्यापक फडको मार्न सफल बन्यो।

 

 

१८९ देशहरू सग कुटनीतिक सम्बन्ध बनाएको देश छिट्टै नै तेस्रो विश्व बाट पहिलो विश्वमा पुग्यो। जम्मा ५६ लाख जनता बसोबास गर्ने देशमा देशको जनसंख्या भन्दा २९२%बढी पर्यटकहरू(१करोड ६४ लाख ) सिङ्गापुरमा गए।टाउको सिंहको शरीर माछाको लोगों बनाएको सिंगापुरका मन्त्रीहरुले सेतो सर्ट र सेतो पाइन्टमा सफत खाएर सुनौला दिन उमार्दै जाने भनेर पदमा बसिन्जेल भ्रस्टाचार नगरी फर्कने संकेतको रुपमा उक्त पोसाक लगाएको भनेर संसारलाई म्यासेज दिएका छन्।

 

 

अर्को देश डेनमार्कमा सन् २००९ देखि सरकार चलाउन कुनै पार्टीको बहुमत पुगेको छैन तर संयुक्त सरकार चलाएर नमुनाका रुपमा संसदीय प्रजातान्त्रिक देश भनेर चिनाएको छ। उक्त देश पनि विकासको लागि बाघ भनेर चिनिएको छ।

 

अब प्रसङ्ग नेपालको ; यत्रो प्राकृतिक श्रोत र साधन भएको देश चलाउने आज सम्मका शासकहरूले न त संसदीय प्रजातान्त्रिक देशको सिको गर्न सिके ।नत विकासको लागि प्रजातान्त्रिक निरंकुशता हुन नै जाने।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...