पोखरा, पुस ६ गते । प्रतिनिधि सभाको बैठक आज बस्दै छ । दिउसो एक बजे बैठक बस्ने ससद सचिवालयले जनाएको छ । बैठकमा एमसिसि टेबल गर्ने चर्चा चलेपनि सत्ता गठबन्धन दलहरुवीच नै सहमती नजुटेपछि टेबुल नहुने भएको छ । यता प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले प्रतिनिधि सभा अवरुद्ध गदै आएको छ । आज पनि एमालेले संसदमा अवरोध गर्ने छ ।
नेकपा एमालेले कारबाही गरेका ब्यक्तिहरुलाई ससदका रुपमा नस्वीकार गर्ने बताउदै उसले सदन अवरुद्ध गदै अएको छ । प्रमुख प्रतिपक्ष दल एमाले सभामुख अग्निप्रसाद सापकोटासंग क्रुद्ध बनेको छ । एमालेले कारबाही गरेका ब्यत्तिःहरुलाई संसदका रुपमा कायम गरेर पार्टी गठनका लािग भुमिका खेलेको भन्दै आक्रोशित बेनको छ ।