सुनको भाउ स्थिर हुँदा चाँदीको मूल्य घट्यो

बिहीबार सुनको भाउ स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुनको भाउ ९४ हजार २०० रुपैयाँ कायम छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९३ हजार ७०० रुपैयाँ छ । यता, बिहीबार चाँदीको भाउ भने तोलामा १० रुपैयाँले घटेर ११ सय ९० रुपैयाँ कायम भएको छ । बुधबार चाँदीको भाउ प्रतितोला १२ सय रुपैयाँ कायम रहेको थियो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...