इजरायलमा मृत्यु भएका नेपालीको सम्झनामा रिटनीकाे दिप प्रज्वलन

पाेखरा, असाेज २६ गते ।इजरायलमा ज्यान गुमाएका दस नेपालीकाे सम्झनामा आज पाेखरामा दिप प्रज्वलन गरिएकाे छ ।

नेकपा एमालेकाे भातृ संगठन रिटनी फेडेरेसन कास्कीले पाेखराकाे पृथ्वीचाेकमा दिप प्रज्वलन गरेर मृतक नेपालीको सम्झना गरेकाे हाे।

रिटनी फेडेरेसन कास्कीका अध्यक्ष  विश्वज्याेति सुवेदीकाे अध्यक्षतामा भएकाे कार्यक्रममा एमाले कास्कीका अध्यक्ष तेजनारायण अधिकारी र रिटनीका सचिव अमृत प्रसाद बास्तोलाले बाेलेका थिए ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...