पाेखरा, चैत ।पाेखरामा अस्तब्यत बिजुलीका तारले सहर कुरुप मात्रै हैन आगलागीका घटना पनि हुने गरेकाे छ ।

आज बिहानै पाेखराकाे सभागृहचाेकमा बिजुलीको पाेलमा आगलागी भयाे । पाेलमा लागेकाे आगाे दमकलले निभाएकाे छ ।
तस्बिर :भानु पराजुली