रेडक्रस कास्कीको सभापतिमा खड्का विजयी

पाेखरा, चैत ३१ गते । नेपाल रेड्क्रस सोसाइटी कास्की शाखाको अध्यक्षमा उर्मिला खड्का विजयी हुनुभएकाे छ ।

शनिबार भएकाे १७ औ जिल्ला अधिबेशनले खड्कालाई सभापतिमा निर्वाचित गरेकाे हाे ।नेतृत्व चयनका लागि निर्वाचन भएकाे थियाे ।

 

खड्काले १२७ मत ल्याएर विजयी हुनुभयो भने कृष्ण तिमिल्सिनाले १२६ मत ल्याएर पराजित हुनुभयाे ।

कुल मतदाता २६४ रहेको मा २५४ जना सभासदले मतदान गर्नु भएको थियाे।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...