काँग्रेस र गठबन्धनका उम्मेदवार प्रति आशा

पोखरा, बैशाख २१ गते । कास्कीकाचार वटै गाउँपालिकामा नेपालीकाँग्रेस र गठबन्धनकाउम्मेदवारहरुले चुनावी घरदैलो अभियानलाई तिव्र पारेकाछन् । कास्कीको माछापुच्छ«े, रुपा, अन्नपूर्ण र मादीगाउँपालिकाकामतदाताहरुलाई आफ्नो पक्षमामतहाल्नआह्वानगर्दै आफ्नापाँचवर्षे योजनाहरु उनीहरुले सुनाउँँदै हिँडेकाछन् ।

कास्कीमाछापुच्छ«े गाउँपालिकाको अध्यक्षमाउम्मेदवारी दिएकामीनबहादुर गुरुङ र उपाध्यक्षमाउम्मदेवारी दिएकासिताअधिकारीसहितपालिकाका ९ वटै वडामागठबन्धन र नेपालीकाँगे्रस निकटउम्मेदवारहरुले जनताको घरदैलोमापुगेर उनीहरुको गुनासोहरु सुनेकाछन् । अधिकांशमतदाताहरुले अघिल्लो निर्वाचितजनप्रतिनीधिहरुले राम्रो कामनगरेको र कामगर्नसक्ने नयाँजोशसहितकाजनप्रतिनीधिहरुको खाँचो रहेको बताईरहेकाछन् ।

 

त्यस्तै उताअन्नपूर्ण गाउँपालिकामापनिअध्यक्षमाउम्मेदवारी दिएकायुवराजकुँवर, उपाध्यक्षमाउम्मेदवारी दिएकी खेमकुमारी गुरुङ लगाएतको टोली घरदैलोमाव्यस्त छ । यद्यपि यो गाउँपालिकामाभने चुनावी घरदैलोको क्रममायसअगाडिपाँचवर्षे कार्यकालअध्यक्षभएर कामगरिसकेकाकुँवरलाई मतदाताहरुले प्रशंसा गरेकाछन् । कुँवरको नेतृत्वमागाउँपालिकाले साँच्चै फरकपनाअनुभूती गरेको त्यहाँकामतदाताहरुले बताएकाछन् ।

 

 

त्यस्तै मादीगाउँपालिकामागठबन्धनको तर्फबाटउम्मदेवारी दिएका सम्पूर्ण उम्मेदवारहरु मतदाताको घरदैलोमापुगेर मतमाग्दै आगामीकार्यकालकालागिआवश्यक सुझावपनि संकलनगरिरहेकाछन् । मादीमागठबन्धनको तर्फबाटअध्यक्षमा देवीजंग गुरुङ र उपाध्यक्षमालालबहादुर गुरुङ प्रत्यासीछन् । ‘मादीमा यो पटकगठबन्धनले चुनावजित्ने पक्का छ । हामीप्रतिजनताबढिआशाबादीपनि देखिएकाछन् । त्यसैले जनमतअनुसार कामगर्ने सवालमाहामीतत्पर छौँ ।’ अध्यक्षकाउम्मेदवार देवीजंग गुरुङले भने ।

 

 

रुपागाउँपालिकामा यो पटकगठबन्धनको तर्फबाटअध्यक्षमाउम्मदेवारी दिएकीगीमाया गुरुङको निकै चर्चा चुलिएको छ । गीमायापनिआफ्नो उम्मेदवारीले मात्रै पनिगाउँपालिकामात्रनभएर जिल्लाव्यापी तरंग ल्याएको बताउँछिन् । ‘महिलाले पनिगाउँपालिकाहाँक्न सक्छ । र, त्यो पनिव्यवस्थिततरिकाले भन्ने म देखाउँछु ।’ गीमायाभन्छिन्–‘काँग्रेस पार्टीले मलाई पत्यायो । अबमतदाताले पनिमलाई पत्याउनेछन् । र, मैले गरेर देखाउने पनि छु ।’

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...